
गण्डकी खबर । अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पीएसजीमा आबद्ध भएका छन् ।
भर्खरै मात्र बार्सिलोनाबाट बिदा भएका लियोनेल मेसीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गर्न लागेका हुन् ।
उनी ३५ मिलियन यूरोमा पीएसजी भित्रिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।



