Share Facebook Twitter LinkedIn Pinterest Email WhatsApp गण्डकी खबर । बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । तस्वीर ः रमेश केसी÷रासस