समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

गण्डकी खबर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने

दुई वा दुईभन्दा बढीदलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यका रुपमा

केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा

(माओवादी केन्द्र) संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सरकारको

मुख्यमन्त्री नियुक्त हुनुभएको हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button