समाचार

देशभर ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

गण्डकी खबर । पछिल्लो २४ घण्टामा देशभर थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भने २२९४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा  ३२ जनाले ज्यान गुमाएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button