Share Facebook Twitter LinkedIn Pinterest Email WhatsApp गण्डकी खबर । पोखराका सर्प उद्वार कर्मीहरुबाट उद्वार गरिएको सेती नाग। आज नाग पञ्चमीको अवसरमा घरका ढोकामाथि नागको पोस्टर टाँसेर हिन्दु परम्पराअनुसार नागको पूजा आराधना गरिन्छ। तस्वीरः राधिका कँडेल, रासस