समाचार

नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी नियुक्त

काठमाडौं, २४ माघ। नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो । सुवेदी कला, साहित्य, संगीत, नाट्य एवं श्रव्यदृश्य सामग्री निर्माणमा संलग्न छन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button