करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक घाइते
सर्लाही, २९ माघ। सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाईतेघाइते भएका छन् ।
बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ बर्षका…