Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»कास्की»पोखरामा ४५ वर्षीय पुरुषले गरे आत्मदाह

    पोखरामा ४५ वर्षीय पुरुषले गरे आत्मदाह

    गण्डकी खबरगण्डकी खबर२१ चैत्र २०७९, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    तस्बिर : जीवन बराल/एटुजेड़
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    पोखरा,२१ चैत । पोखरामा मंगलबार एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ समृद्धि मार्ग निवासी ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्यालले मंगलबार दिउँसो करिब ३ बजे शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

    तीन तले भवनको दोस्रो फ्ल्याटको कोठा भित्र शरीर जलेको अवस्थामा अर्यालले शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी वेद जोसीले बताए ।

    घरमा कोही नभएको अवस्थामा भित्रबाट चुकुल लगाएर आगो लगाएको देखिएको डिएसपी जोसीले जानकारी दिए । अर्यालको कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले तत्काल उद्धारको प्रयास गरेको भए पनि उनको मृत्यु भइसकेको थियो  ।

    अर्यालका एक श्रीमती एक छोरी रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.