ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु
गण्डकी खबर । ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।उक्त समयमा देशभर ६१…