leading news portal from gandaki
Browsing Category

गण्डकी

कास्कीमा निषेधाज्ञा थप,निजी सवारी जोर बिजोर चल्ने, यी पसलहरु १२ बजेसम्म खुल्ने

गण्डकी खबर । कास्की जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि असार ७ गतेसम्म…

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा थप

गण्डकी खबर । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना…

मन्त्री दीपक मनाङे प्रचण्डसँग राजनीतिक घटनाक्रम बारे वृहत छलफल

गण्डकी खबर । गण्डकी प्रदेशका मन्त्री राजिब गुरुङ दीपक मनाङेले नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लाे राजनीतिक घटनाक्रम बारे वृहत छलफल गर्नुभएकाे बताउनु भएकाेछ । मनाङ जिल्लाबाट स्वतन्त्र निर्वाचित…

गण्डकी प्रदेशमा थप ११६ मा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २३ जना पुरुष तथा २२ जना महिला गरी ४५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।गण्डकी प्रदेशमा थप ११६…

गण्डकी प्रदेशमा थप ८ संक्रमितकाे मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ५ जना र  नवलपुरका ३ जनासहित गण्डकी प्रदेशका थप ८  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८८९ पुगेको छ । कोरोनाबाट ज्यान…

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. काफ्ले नियुक्त

गण्डकी खबर । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त हुनुभएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले डा काफ्लेलाई आज साे पदमा सपथ खुबाउनुभएकाे छ । मुख्यमन्त्रीकाे कार्यालय पाेखरामा एक…

बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकेनन् सुरक्षाकर्मी

गण्डकी खबर । मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को…

पाेखराको सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीय बालिकाकाे सकुशल उद्दार

गण्डकी खबर । आज दिउसाे पाैने २ बजेकाे समयमा पाेखराकाे सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीया बालिकाकाे सकुशल उद्दार गरिएकाे छ । पाेखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर सेती नदीमा नुहाउन एक्लै गएकाे बेला बगाएकाे हाे । नदीले…

पोखरा आउँदै गरेको स्कारपियो पहिरोमा परेर चालक घाइते

गण्डकी खबर । पोखरा आँउदै गरेको स्कारपियो गाडी आज बिहान १० बजे याम्दीमा पहिरोमा परेर चालक घाइते भएका छन् । पोखरा महानगरपालिका १ स्थित याम्दी जौबारीमा धम्पुसबाट आँउदै गरेको ग ३ च ३३६९ नम्बरको स्कारपियो गाडीमा अचानक सडकमाथिबाट पहिरो आएको हो…

संविधानको रक्षा गर्ने दायित्व आएको छ : गण्डकी प्रदेश मुख्यमन्त्री

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक…