समाचार
-
एभरेष्ट म्याराथन सहभागी हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाइ
पोखरा, ०३ जेठ । एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाइ गरेको…
Read More » -
पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन
पोखरा, ३ जेठ । यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले…
Read More » -
गण्डकीमा दलित सशक्तीकरण विधेयक ल्याउन माग
पोखरा, २ जेठ । गण्डकी प्रदेशमा दलित सशक्तीकरण विधेयक ल्याउनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । दलित महिला संघ (फेडो) को…
Read More » -
मृगौला पीडित ८ वर्षीया बालिकालाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग
पोखरा, ०२ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तान्तरण…
Read More » -
विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य – कुलपति बिखर्ची
पोखरा, २ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको बताएका छन् ।…
Read More » -
बागलुङको टुनिबोटमा पहिलो पटक मोबाइल सेवा पाउँदा स्थानीय खुसी
थम्मन थापा/बागलुङ, २ जेठ । चारैतिर अग्ला पहाड अनि खोँचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदी छेउमा रहेको उक्त…
Read More » -
पोखरामा क्रेनको ठक्करबाट महिलाको मृत्यु
पोखरा, २९ बैशाख । पोखरामा जेब्राक्रसबाट बाटो काट्ने क्रममा क्रेनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउसो…
Read More » -
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित
पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन । मंगलबार संघको चौथो वार्षिक साधारण सभा एवम्…
Read More » -
पाेखरामा स्टेप बाई स्टेप कन्सल्टेन्सीकाे सेवा विस्तार
पोखरा, २५ वैशाख । झण्डै दशक समयदेखि अष्ट्रेलिया स्थित मूख्य कार्यालयबाट शैक्षिक परामर्श सेवा दिइरहेको स्टेब बाई स्टेप कन्सल्टेन्सीले पोखरामा पनि…
Read More » -
पोखरामा पौने ३ केजी गाँजासहित २५ वर्षीय युवक पक्राउ
पोखरा, २५ वैशाख । पोखरामा सवारी साधन चेकजाचँ गर्ने क्रममा गाँजासहित एक युवक पक्राउ परेका छन् । पृथ्बी राजमार्ग सडक…
Read More »