सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु
म्याग्दी, २८ कार्तिक । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका…