leading news portal from gandaki
pokhara internet
Browsing Category

खेलकुद

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

गण्डकी खबर, २७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप…

आज यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं, २९ माघ। चारदेशीय टी- २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने…

श्रीलंकाविरुद्धकाे टी-२० शृंखलामा अष्ट्रेलिया विजयी

काठमाडौं, २९ माघ। श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो । तर, १४.५ ओभरमा ८९ रन बनाएर…

मछिन्द्र र श्रीलंकाको ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा साझमा हुने

काठमाडौं, २७ माघ। एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ । जारी लिगको सातौं चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको…

लामा टेन्डी स्मृति बास्केटबल हुने

काठमाडौं, २७ माघ। नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २ फागुनबाट सुरु हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिला तर्फ ५ टिमको सहभागिता रहने बिहीबार आयोजित…

सिटीको सहज जित, टोटनहम पराजित

काठमाडौं, २७ माघ। इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि…

बी र सी डिभिजन लिगमा बहुमतकाे संकेत नदेखिएपछि घोषित चुनाव स्थगित

काठमाडौं, २६ माघ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी १५ जेठमा चुनाव मिति तय भएसँगै विभिन्न घटनाक्रम बाहिरने क्रम सुरु भएको छ । एन्फाले जेठमा हुने चुनावका लागि आज (बुधबार) सहिद स्मारक ‘बी’ डिभिजन र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटसहित…

वर्नलीसँग राेकिँदा शीर्ष चारमा उक्लिने माैका गुमायाे युनाइटेडले

काठमाडौं, २६ माघ। रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ । वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष…

सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन

काठमाडौं, २६ माघ। नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा भएको कार्यक्रमबाट अध्यक्षमा एलकन थापा मगर अध्यक्ष चयन भएका हुन् । समितिको उपाध्यक्षमा अशेस लिम्बू, सचिवमा नवीन राई, सह-सचिवमा मिलन राई, कोषाध्यक्षमा…

रविको दुई गोलमा पुलिस विजयी

काठमाडौं, २६ माघ। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युुथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ । रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएकाे हाे । पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा…